निर्मलाको हत्यारा नजीक अनुसन्धान पुगिसकेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउनुभएको छ । निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उहाँले भन्नुभयो, “दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला ।” निर्मलाको हत्यारा नजीक अनुसन्धान पुगिसकेको भन्दै उहाँले दोषीलाई कठघरामा ल्याउन प्रयास जारी … Continue reading निर्मलाको हत्यारा नजीक अनुसन्धान पुगिसकेको छ : गृहमन्त्री